अपडेट
सेवाहरु
 सेवा समयः-   निवेदकको घर सम्पन्नको आधारमा २ वर्ष भित्र
सेवा समयः-   निवेदकको घर सम्पन्नको आधारमा २ वर्ष भित्र		
								 जिम्मेवार अधिकारीः-  नगरपालिका अमिन,ईन्जिनियर र नक्सा पास अधिकारी
जिम्मेवार अधिकारीः-  नगरपालिका अमिन,ईन्जिनियर र नक्सा पास अधिकारी								. निवेदन पत्र
२. नागरिकता प्रतिलिपि
३.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४. पहिलाको आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५.घरको नक्सा
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव र राजश्व संकलन गर्ने कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव र राजश्व संकलन गर्ने कर्मचारी								१)कार्यालयले दिएको व्यवसाय दर्ता सूचना फारम
२)व्यवसायीको नागरिकता प्रमाणपत्र प्रतिलिपि
३)व्यवसाय भाडामा भए वहाल सम्झौता
४)आफ्नो घरमा भए जग्गा धनीपुर्जा र सम्पति तथा मालपोत तिरेको रसिदको प्रतिलिपि
५) हालसालै खिचेको २ प्रति फोटो
६) आर्थिक अनुसार लाग्ने रकम
 सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३.जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४.जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
५.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१.निवेदन पत्र
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३.मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी 								१.निवेदन पत्र
२.बहाल सम्झौता
३.नगरपालिकामा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
४.नागरिकताको प्रमाणित प्रतिलिपि
५.चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी  								१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३.जग्गा रहेको क्षेत्रमा प्रमाणित प्रतिलिपि नापी नक्सा
४.चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५. निवेदक स्वयम् वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिप
 सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी								१. निवेदन पत्र
२. नागरिकता प्रतिलिपि
३.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४. पहिलाको आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी 								१. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित  कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित  कर्मचारी								१.निवेदन पत्र
२.बाबुवा वा आमाको नागरिकताको प्रतिलिपि,
३. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए, सो संस्थाबाट जारी जन्म प्रतिवेदन,
४. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
५. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिकोजन्म प्रमाणित गरेको कागजात,
६. विदेशी भएमा वाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्वन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
७. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण,
८. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्वन्धिमा प्रहरीको पत्र ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
 

 
                                
