FAQs Complain Problems

शोक विदा सम्वन्धमा ।

!!!!!शोक विदा सम्वन्धमा !!!!!

यस रतुवामाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा नगर प्रहरी पदमा कार्यरत  रतुवामाई नगरपालिका ६ निवासी भुपाल लामा मिति २०७७ साल चैत १६ गते सवारी दुर्घटनामा पर्नु भई  न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज मिति २०७७ साल चैत्र २६ गते निधन हुन भएको हुँदा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै रतुवामाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय ,वडा कार्यालयहरु तथा आकस्मिक सेवा बाहेक स्वास्थ्य संस्था समेत आज मिति २०७७ साल चैत्र २६ गते १ (एक) दिन शोक बिदा गरिएको व्यहोरा अनुरोध छ ।

आर्थिक वर्ष: