FAQs Complain Problems

विदा सम्वन्धि जरुरी सुचना ।

मिति २०७५/०५/०३को रतुवामाई नगर कार्यपालिकाको बैठकको निर्णयानुसार नगर क्षेत्र भित्र केहि दिन देखि बढेको  प्रचण्ड गर्मीको कारणले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठन लगायत शारिरीक रुपमा समेत समस्या पर्न जाने भएकोले सोलाई मध्यनजर गर्दै आगामी २०७५ भाद्र ४ र ५ गते दुई दिन यस नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत सम्पूर्ण बिधालयहरुमा सार्वजनिक बिदा दिएको छ ।

आर्थिक वर्ष: