FAQs Complain Problems

अपडेट

दुबै नाम गरेका ब्यक्ति एकै हो भन्ने सिफारिस/फारम जन्ममिति संसोधन सिफारिसका के के कागजातहरु पेश गर्नु पर्ने हुन्छ ?

१.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२.नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र

३.चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृति भएको कागजपत्र

४.सम्बन्धित ब्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने

५.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने

//