FAQs Complain Problems

अपडेट

दुबै नाम गरेका ब्यक्ति एकै हो भन्ने सिफारिस/फारम जन्ममिति संसोधन सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोलिएको कागजातहरु पेश गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन

//