FAQs Complain Problems

अपडेट

आर्थिक अबस्था कमजोर वा बिपन्नता प्रमाणितका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

७.चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउन

//