FAQs Complain Problems

अपडेट

अङ्गीकृत नागरिकता सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारिले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानुनि राय आवश्यक भएमा राय सोध्ने

५.निवेदनले तोकिएको शुल्क बुझाउन

६.चलानी गरी निवेदनलाई सिफारिस उपब्ध गराउने

७.अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने

//