FAQs Complain Problems

अपडेट

मोहि लगत कट्टा सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷वडा सचिव सम्बन्धित कर्मचारिलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

७.कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ

//