अपडेट
बसाई सराई दर्ता
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
सेवा लिदा ३५ दिन सम्म नि:शुल्क,३५ दिनपछि रु २०० र सर्जमिन सिफारीस गरे वापत रु. ५०० ।
आवश्यक कागजातहरु:
१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३.जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४.जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
५.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद