FAQs Complain Problems

संस्था दर्ता सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु पर्ने बुझाउनु पर्ने

३.संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

४.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात