अपडेट
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?
१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.निवेदन दर्ता गर्ने
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५.दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने