FAQs Complain Problems

विद्यालय सञ्चालन स्वीकृत/कक्षा वृद्दि सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२.वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन गर्ता गर्ने

४.तोकिएको प्रबिधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने

५.निवेदनकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने