FAQs Complain Problems

विद्यालय सञ्चालन स्वीकृत/कक्षा वृद्दि सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.बिद्यालय कक्षा बृद्धिका लागि निवेदन

२.बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र

४.सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

५.बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद

६.निरीक्षण प्रतिवेदन