FAQs Complain Problems

मृतकसँगको नाता प्रमाणित सिफारीसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२.हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३.मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

४.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५.हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

६.हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति

७.स्थानीय सर्जमिन मुचुल्का

८.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का