FAQs Complain Problems

बहाल कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१)व्यक्तिगत आवासीय प्रयोजन घर वहाल कर‍=५% २)संस्थागत/व्यवसायिक प्रयोजन घर वहाल कर=१०% ३)व्यवसायिक प्रयोजनका लागि जग्गा लिज वहाल कर=५% ४)कृषि व्यवसायिक प्रयोजनका लागि जग्गा लिज=५%
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र

२.बहाल सम्झौता

३.नगरपालिकामा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

४.नागरिकताको प्रमाणित प्रतिलिपि

५.चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि