FAQs Complain Problems

निःशुल्क वा सःशुल्क स्वास्थ उपचार सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजात पेश गर्ने

२.वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

४.निवेदकले तोकिएको शुल्क बुझाउने

५.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने