FAQs Complain Problems

निःशुल्क वा सःशुल्क स्वास्थ उपचार सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.विपन्नता खुल्ने प्रमाण कागजात

३.सिफारिस आवश्यक भएको अन्य कारण