FAQs Complain Problems

जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित सिफारिसका लागि के के कागजातहरु पेश गर्नु पर्ने हुन्छ ?

१.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण

४.हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का

५.चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र