FAQs Complain Problems

घर कायम सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निबेदन सहित तोकिएको कागजातहरु पेस गर्ने

२.वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.प्राबिधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने