FAQs Complain Problems

आर्थिक अवस्था बलियो वा सम्पादन प्रमाणितका लागि के के कागजातहरु पेश गर्नु पर्ने हुन्छ ?

१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.जग्गा धनी प्रमाणपुर्जा

३.आयश्रोत भए आयस्रोत खुल्ने कागजात

४.अन्य आवश्यक कागजात

५.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर र बाहाल तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

६.सर्जमिन मुचुल्का