FAQs Complain Problems

अविवाहित प्रमाणित सिफारिसका लागि के प्रक्रिया अपनाउनु पर्ने हुन्छ ?

१.निवेदन सहित तोकिएको कागजात पेश गर्ने

२.वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने