रतुवामाई नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ|

 

 

"पर्यटन, कृषि, व्यवसायिकता रतुवामाई नगरपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार"

रतुवामाई वडा नं.१ कुटुम्गञ्ज भारतिय सिमा देखि कल्याणपुर हुँदै उर्लाबारी सडक खण्ड अन्तरगत १२ कि. मि. लम्बाई र ९ मिटर चौडाई पक्कि कालोपत्रे सडकको सिलान्यास गर्नुहुदै रतुवामाई नगर प्रमुख श्री रविन राई ज्यु ।