रतुवामाई नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ|

 

 

"पर्यटन, कृषि, व्यवसायिकता रतुवामाई नगरपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार"

झुर्किया प्राथमिक स्वास्थ्य केंद्र रतुवामाई-४ मा भएको USG(भिडियो एक्स-रे) मेशिनको झुर्किया प्राथमिक स्वास्थ्य केंद्रका स्वास्थ अधिकृत (श्री सचिन नेपाली) ज्यूलाई हस्तांतरण तथा सेवा सञ्चालनको उदघाटन कार्यक्रम गर्दै मेयर,उप मेयर र वडा-४ अध्यक्ष |