रतुवामाई नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ|

 

 

"पर्यटन, कृषि, व्यवसायिकता रतुवामाई नगरपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार"

वडा नं -७, सिजुवा

संक्षिप्त परिचय

रतुवामाई नगरपालिका वडा नं. - ७, सिजुवा

  • समावेश गाविस/नगरपालिका-  सिजुवा(१-३,६)
  • जनसंख्या - ५२२६
  • क्षेत्रफल - १४.५१ वर्ग कि.मी.
  • इमेल ( Email ID ) - ratuwamaimun7@gmail.com

जनप्रतिनिधिहरु

  • वडा अध्यक्ष : श्री दानालाल राजवंशी - ९८११०३९४२२
  • वडा सदस्य : श्री बैकुम ताजपुरिया - ९८१२३८६२१२
  • वडा सदस्य : श्री सन्तोष रिजाल - ९८४२०६८०१४
  • महिला सदस्य: श्री बुधरानी लिम्बु - ९८१२३७३६७३
  • दलित महिला सदस्य : श्री मंजिला कुमारी परियार - ९८१६०१७५४८