रतुवामाई नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ|

 

 

"पर्यटन, कृषि, व्यवसायिकता रतुवामाई नगरपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार"

वडा नं -६, सौंठा

संक्षिप्त परिचय

रतुवामाई नगरपालिका वडा नं. - ६, सौंठा

  • समावेश गाविस/नगरपालिका- सिजुवा(४,५,७-९)
  • जनसंख्या - ५७५३
  • क्षेत्रफल - १६.१९ वर्ग कि.मी.
  • इमेल ( Email ID ) - ratuwamaimun6@gmail.com

जनप्रतिनिधिहरु

  • वडा अध्यक्ष : श्री तुलाराम लुइँटेल - ९८५२०२८५५९
  • वडा सदस्य : श्री काली बहादुर लिम्बु  - ९८०७०३०९९४
  • वडा सदस्य : श्री खिम बहादुर काफ्ले - ९८०७०७०१७६
  • महिला सदस्य: श्री हेम कुमारी सुबेदी - ९८१६३१५३९७
  • दलित महिला सदस्य : श्री अनिशा रनपहेली - ९८१०३१४३१२
  • नगर सदस्य : श्री जीत बहादुर - ९८१६३३११३२