FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१.निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.विपन्नता खुल्ने प्रमाण कागजात

३.सिफारिस आवश्यक भएको अन्य कारण

१.निवेदन सहित तोकिएको कागजात पेश गर्ने

२.वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

४.निवेदकले तोकिएको शुल्क बुझाउने

५.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२.हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३.मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

४.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५.हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

६.हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति

७.स्थानीय सर्जमिन मुचुल्का

८.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

१.निवेदन सहित तोकिएको कागजात पेश गर्ने

२.वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्ने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि

२.नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

३.सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४.चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

५.नाता प्रमाणित गर्ने ब्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

१.निवेदन सहित तोकिएको कागजात पेश गर्ने

२.वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.बिद्यालय कक्षा बृद्धिका लागि निवेदन

२.बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि

३.स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र

४.सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

५.बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद

६.निरीक्षण प्रतिवेदन

१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२.वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन गर्ता गर्ने

४.तोकिएको प्रबिधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने

५.निवेदनकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

१.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण

४.हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का

५.चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र

१.निवेदन सहित तोकिएको कागजपत्र पेश गर्ने

२.वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिवले प्राबिधिक कर्मचारीलाई तोक आदेश गर्ने

३.निवेदन दर्ता गर्ने

४.तोकिएको प्राबिधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मूल्याङ्कन तयार गर्ने

५.निवेदकले तोकिएको शुल्क बुझाउने

६.चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

Pages