रतुवामाई नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई हार्दिक स्वागत छ|

 

 

"पर्यटन, कृषि, व्यवसायिकता रतुवामाई नगरपालिकाकाे अाधार स्वाभिमान समृद्धि र समानताको लागि स्थानीय सरकार"

वडा नं -४, झुर्किया

संक्षिप्त परिचय

रतुवामाई नगरपालिका वडा नं. - ४, झुर्किया

  • समावेश गाविस/नगरपालिका-  झुर्किया(२,७-९)
  • जनसंख्या - ६३७२
  • क्षेत्रफल - १६.५७ वर्ग कि.मी.
  • इमेल ( Email ID ) - ratuwamaimun४@gmail.com

जनप्रतिनिधिहरु

  • वडा अध्यक्ष : श्री देवराज राजवंशी - ९८१६३५५४२१
  • वडा सदस्य : श्री  ढक्कु ताजपुरिया - ९८१९०६३८२४
  • वडा सदस्य ( पुर्व ) : श्री अमिलाल गनगाई- ९८११३०८३५५ ( निधन भएको )
  • महिला सदस्य: श्री अमला देवी ऋषिदेव - ९८१६३४९६५५
  • दलित महिला सदस्य : श्री सुमित्रा देवी सरदार - ९८०४००११८६