FAQs Complain Problems

रतुवामाई नगरपालिकाको चालु आ.व. ०७५/०७६ को लागि वार्षिक अनुमानित बजेट सार्वजनिक भएको सुचना । ।

यही मिति २०७५ असार १० गते रतुवामाई नगरपालिका माेरंगकाे पाँचाै नगर सभामा अा.व. २०७५/०७६ काे वार्षिक वजेट तथा नीति कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रम नगर प्रमुख श्री रविन राई ज्युको अध्यक्षतामा आज भएको पाचौं नगरसभामा नगर उपप्रमुख श्री दयन्त देबी चुडाल ज्युले नीति, कार्यक्रम सहितको वजेट प्रस्तुत गर्दै रतुवामाई नगरपालिकाकाे चालु अा.व. ०७५/०७६काे लागि जम्मा रु. ५९ कराेड ९४ लाख ५३ हजार बजेट अनुमान रहेको सार्वजनिक गर्नु भएको छ ।

आर्थिक वर्ष: