FAQs Complain Problems

नागरिक सुनुवाई कार्यक्रम सम्बन्धित सूचना |

रतुवामाई नगरपालिकाको चालु आ.व. २०७४/२०७५ को श्रावण १ गते देखि फाल्गुन मसान्त सम्म भएगरेका विकास निर्माण एवं सेवा प्रवाहको स्थिती सम्बन्धमा मिती:२०७४ चैत्र १९ गते सोमवार,समय: दिनको १ वजे, स्थान: विश्वनाथ सामुदायिक भवन रतुवामाई नगरपालिका-७ मा नागर्रिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएको हुदाँ सरोकारवाला सवैको उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ |

 

आर्थिक वर्ष: