FAQs Complain Problems

जन्ममिति प्रमाणित सिफारीसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

३.बसाई सरी आएको भए सो को प्रमाण पत्र

४.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद