FAQs Complain Problems

अविवाहित प्रमाणित सिफारिसका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

१.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.संरक्षक वा अविभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र

३.स्थानीय सर्जमिन मुचुल्का पत्र

४.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

५.विदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस